ग्राम शिक्षा मन्दिर मावी बुढानिलकण्ठ -११ मा सहजकर्ताका लागि आवेदन माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ श्रावण २०८०, बिहीबार ०६:१०

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको ग्राम शिक्षा मन्दिर मावीमा जागिरको अवसर खुलेको छ । उक्त विद्यालयले सुचना प्रकासित गर्दै बाल विकास सहजकर्ताका लागि आवेदन माग गरेको छ।

१८ देखि ४० वर्ष सम्मका कक्षा १२ पास गरेका व्यक्तिहरुले सो पदमा आवेदन दिन सक्नेछन।

सुचना :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१