प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०८०, बुधबार ०६:१२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।

मङ्गलबार सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमिसुधार मन्त्री रञ्जिता चौधरी, सामान्य प्रशासनमन्त्री अनितादेवी साह, सहरी विकास मन्त्री सिता गुरूङ्, मेयर बालेनलगायत कर्मचारीहरूको सहभागीता रहेको थियो।

भेटमा मेयर बालेनले काठमाडौं महानगरभित्र रहेका सुकुम्बासी बस्ती, तीनकुनेस्थित् पार्कलागयतको विषयमा समाधानका लागि सरकारसँग आग्रह गरेका थिए।

बालेनको सो आग्रहपछि प्रधानमन्त्री प्रचण्डले नियमसंगत ढंगले सम्पूर्ण कामहरू गर्न सहयोग गर्ने बताएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१