जग्गा प्रकरण : पूर्व मुख्यसचिव पौडेलसँग सिआइबीले लियो बयान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० श्रावण २०८०, मंगलवार ०६:०९

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको छ।

सोमबार सिआइबीले मुख्यसचिव पौडेलसँग ४ घण्टा लामो बयान लिएको हो।

सर्वोच्च अदालतले तत्कालिन मन्त्रिपरिषद्का सदस्यहरूमाथि पनि अनुसन्धान गर्न आदेशदिएसँगै सिआइबीले तत्कालिन जग्गा प्रकरणसँग सम्बन्धित सबैको बयान लिने तयारी थालेको हो।

प्रतिक्रिया