आज सुन चाँदीको मूल्य स्थिर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ श्रावण २०८०, आईतवार १२:०२

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।शुक्रबार प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि सोही कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको छ । यसअघि शुक्रबार पनि सोही भाउमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१