समाज र राष्ट्रको निम्ति गर्ने भनेको युवाले नै हो : मन्त्री ज्वाला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ श्रावण २०८०, आईतवार ०५:५५

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समाज र राष्ट्रको निम्ति काम गर्ने युवाले नै भएको दाबी गरेका छन्।

शनिबार युवा दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले समाज र राष्ट्रको निम्ति काम गर्ने युवाले नै भएको दाबी गरेका हुन्।

उनले भने, ‘डाँडाँमा डुब्न थालेको सूर्यजस्तो व्यक्तिबाट अब धेरै काम हुन सक्दैन। समाज र राष्ट्रको निम्ति गर्ने भनेको युवारहरुले नै हो। जो बिहान उदाउँदाका सूर्य जस्तै हुन्छ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१