सुनको भाउ तोलामा २०० रुपैयाँले घट्याे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ श्रावण २०८०, शुक्रबार १२:०८

शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा २ सयले घटेर १ लाख ११ हजार १०० रुपैयाँ रूपैयाँ कायम भएको छ यस्तै तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १ हजार ३७५ रूपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१