नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : शर्मासँगै पक्राउ पर्ने डाक्टरको संख्या ५ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ श्रावण २०८०, शुक्रबार ०५:५५

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा ५ जना डाक्टहरू पक्राउ परेका छन्।

बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले कांग्रेस सांसद डा सुनिल शर्मासहित ५ जनालाई पक्राउ गरेको हो।

यसरी पक्राउ पर्नेमा सांसद शर्माका अलावा डा रामबाबु यादव, डा एरिना यादव, अमृत चौधरी र डा रञ्जित कुमार यादव रहेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१