गोकर्णेश्वर नगरपालिका र पुडासैनि मैत्रि समाजको सहकार्यमा जापनिज साकुराका विरुवाहरु वृक्षारोपण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०८०, मंगलवार ०६:३८

काठमाण्डौ । गोकर्णेश्वर नगरपालिका र जाल्सान जापनिज कम्पनीको अगुवाई तथा पुडासैनि मैत्रि समाजको सहकार्यमा आयोजित जापनिज साकुराका विरुवाहरु वृक्षारोपण गरिएको छ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ५, गोठाटार पुल देखि पश्चिम बागमती करिडोर क्षेत्र सम्म सौन्दर्यीकरणका लागि जापानबाट ल्याइएका मेइयासिनो प्रजातिका ६२ वटा साकुराका विरुवाहरु वृक्षारोपण गरिएको कार्यक्रम सांसद शान्ति श्रेष्ठ , गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपक रिसाल, कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की , गोकर्णेश्वर नगरपालिकाका उप प्रमुख सान्नानी लामा, बागमती प्रदेश पुर्व भौतिक मन्त्री रामेश्वर फुयाल , गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता तथा वडा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी , वडा ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ , वडा ९ का वडा अध्यक्ष राजिब थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१