डाका तथा चोरी गरेको आरोपमा वडा अध्यक्ष विष्ट जेल चलान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०८०, सोमबार ०६:१०

काठमाडौं । सुर्खेतको विरेन्द्रनगर नगरपालिका– ३ का वडा अध्यक्ष विनोदसिंह विष्ट जेल चलान भएका छन् । विष्टलाई चोरी मुद्दामा जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको इजलासले डाका तथा चोरी मुद्दामा वडा अध्यक्ष विष्टसहित तीन जनालाई पूर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । उनीहरुविरुद्ध खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटपाट गरेको आरोप छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१