भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई गरे फोन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०८०, आईतवार ०६:४६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन्।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई शनिबार साँझ फोन गरेका हुन्।

दुई प्रधानमन्त्रीहरूबीच द्धिपक्षीय हितमा कुराकानी भएको भारतीय प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ।

फोनमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका समझदारी र सम्झौताका बारेमा कुराकानी भएको बताइएको छ।

प्रतिक्रिया