संवैधानिक निकायमा रिक्त रहेका पदमा पदपूर्तिका लागि १५ दिने सूचना निकाल्ने निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ श्रावण २०८०, शुक्रबार ०६:०६

काठमाडौं । संवैधानिक निकायमा रिक्त रहेका पदमा पदपूर्तिका लागि १५ दिने सूचना निकाल्ने निर्णय भएको छ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको संवैधानिक परिषद्को बैठकले उक्त निर्णय गरेको हो।

महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य, मुस्लिम आयोगको सदस्यका लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकालेर इच्छुकहरूको आवेदन माग्ने निर्णय भएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१