इन्धनको मूल्य वृद्धि हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ श्रावण २०८०, बुधबार ०५:४८

काठमाडौं। इन्धानको मूल्य वृद्धि हुने भएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि हुने भएको हो । गत असार ३१ मा नेपाल आयल निगमले इन्धनमा स्वचालित मूल्य लागू गरेपछि भारीमात्रामा मूल्य वृद्धि हुन लागेको हो ।

स्रोतका अनुसार छिट्टै नै पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि हुने भएको छ । लिटरमा १० रुपैयाँसम्मको मूल्य वृद्धि हुने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१