प्रधानन्यायाधीश सिफारिसका लागि बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ श्रावण २०८०, बुधबार ०५:४५

काठमाडौं। प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि छलफल गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्ष विहीन बनेको छ । कसलाई प्रधानन्यायाधीश बनाउने भन्ने विषय प्रवेश नै नगरी आजको बैठक टुंगिएको हो ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्को बैठक साउन १८ गते बेलुका ५ बजेका लागि तय भएको जानकारी गराए । ‘आज प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने एजेण्डा थियो । १८ गते ५ बजे प्रधानन्यायाधीश लगायत संवैधानिक रिक्त पदहरुमा छलफल गर्ने गरी आजको बैठक स्थगित भयो,’– अध्यक्ष तिमिल्सिनाले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१