सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढ्याे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ श्रावण २०८०, मंगलवार ११:४०

काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदी कारोबार तोलामा १४ सय ७५ रुपैयाँमा भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१