२१ दिनलाई जोगियो राप्रपाको केन्द्रीय कार्यालय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ श्रावण २०८०, मंगलवार ०५:४५

काठमाडौं । काठमाडौं महानगरपालिकाले तत्काल राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय नभत्काउने भएको छ ।

महानगरपालिकाले राप्रपाले लिखित रुपमा ३५ दिनको समय मागेर पत्राचार गरेपनि २१ दिनको समय दिएर भवन खाली गर्न आग्रह गरेको छ ।

बिजुलीको हाइटेसन मुनी कार्यालय भवन रहेको भन्दै आजसम्म हटाउन गत शुक्रबार महानगरले राप्रपालाई उर्दी जारी गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१