महानगर कार्यालय अगाडि बालेन र सुनिताविरुद्ध प्रदर्शन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ श्रावण २०८०, आईतवार ०५:३४

काठमाडौं । काठमाडौं महानगर प्रहरीले ज्यादती गरेको भन्दै नगरप्रमुख बालेन्द्र शाह र उप–प्रमुख सुनिता डंगोलको कार्यालय अगाडि प्रदर्शन भएको छ । स्वतस्फूर्त रुपमा प्रदर्शनमा उत्रिएका उनीहरुले काठमाडौं महानगरमा मानवता, सहानुभूति र जवाफदेहिता नभएको युवा नेतृत्व रहेको बताए ।

प्रर्दनमा उत्रिएकाहरुले ‘बालेन बन्ठे हुँदै गार्यौ, सुनिता ? गरिबको चमेली, हाम्रो चिनारी क्रुरता कि करुणा ? सहर सबैका लागिकि धनीका लागिमात्रै ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१