घुस लिएको आरोपमा निलम्बित डिएसपी केसीलाई गृह मन्त्रालयले गर्यो वर्खास्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० श्रावण २०८०, बुधबार ०५:५३

काठमाडौं । सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोपमा निवलम्बनमा रहेको डिएसपीलाई गृहमन्त्रालयले बर्खास्त गरेको छ । इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहले सोमबार बर्खास्त गरेको हो ।

उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको छ । डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद बरामद भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१