सुनको मूल्यमा सामान्य बढ्याे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ श्रावण २०८०, मंगलवार १२:०७

काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ छ भने सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ रहेको थियो | त्यस्तै आज तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ रहेको छ भने हिजो तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१