ड्युटीमा रहेका ट्राफिक प्रहरी कुट्ने युवक प्रहरी नियन्त्रणमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ श्रावण २०८०, आईतवार १८:४२

काठमाडौं । ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुरको चापागाँउ दोबाटोमा ड्युटिमा रहेका प्रहरी सुनिल शाहलाई कुटपिट गर्ने ताप्लेजुंङ घर भई चापागाउँ बस्ने २६ वर्षका विश्वास राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शुक्रबार दिउँसो चापागाउँ दोबाटोमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार सुनिल शाहमाथि राईले निर्घात कुटपिट गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१