सुन तस्करी प्रकरणः भन्सार गोदाममा अरुपनि शंकास्पद कार्टुन फेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०८०, शुक्रबार ०६:०१

काठमाडौं। राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार गोदामबाट केही शंकास्पद काटुर््नहरु नियन्त्रणमा लिएका छ ।

उक्त कार्टुनमा सुन हुनसक्ने आशंका रहेको छ । विमानस्थलभित्र अझै पनि सुन रहेको आशंकामा विभागको टोलीले आज दिनभरी नै विशेष अप्रेसन चलाएको थियो । विभागको टोलीले साँझ छ वटा शंकास्पद कार्टुन फेला पारेर नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१