प्रधानमन्त्री दाहाल र कतारका राजदूत युसूफ बिन मोहम्मद अल हइलबीच भेटवार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ श्रावण २०८०, बिहीबार १२:३६

काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल हइलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१