सुनको मूल्यमा सामान्य बृद्धि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०८०, मंगलवार १२:४६

काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ तय गरेको छ | त्यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ  ।

आज चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँ कायम छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१