धुम्बाराहीमा देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ श्रावण २०८०, सोमबार ०६:२२

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। बैठक सोमबार अपरान्ह ३ बजे आफ्नै निवास धुम्बाराहीमा बोलाएका हुन्।

साउन २ गतेदेखि सुरू हुने केन्द्रीय समिति बैठकको छलफलका लागि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१