इन्धनको मूल्य घट्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ श्रावण २०८०, सोमबार ०६:२०

काठमाडौं । सरकारले इन्धनको मूल्य घटाएको छ।, नेपाल आयल निगमले एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। आइतबार राति १२ बजेदेखि लागू हुनेगरेरे निगमले ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँ घटाएको छ।

यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाउँदा डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१