भुटानी शरणार्थी प्रकरण : तुलाधरलाई १५ लाख रूपैयाँ धरौटीमा छोड्न आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ श्रावण २०८०, सोमबार ०६:०६

काठमाडौं, ३१ असार । नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत पक्राउ परेका केशव तुलाधरलाई १५ लाख रूपैयाँ धरौटीमा छाड्न अदालते आदेश दिएको छ। आइतबार काठमाडौं जिल्ला अदालतले तुलाधरलाई १५ लाख रूपैयाँ धरौटीमा छाड्न अदालते आदेश दिएको हो।

शरणार्थी प्रकरणमा कांग्रेसबाट पूर्वगृहमन्त्री रहेका बालकृष्ण खाँण, एमालेका पूर्वसचिवलगायतका विभिन्न व्यक्तिहरू पक्राउ परेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१