नेता परिवर्तन गरेर अघि बढ्छु : महामन्त्री गगन थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०८०, आईतवार ०५:३७

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले आफूलाई आवश्यक संख्या पुगेको दिन नेता परिवर्तन गरेर अगाडि बढ्ने बताएका छन्

शनिबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महानमन्त्री थापाले आफूलाई आवश्यक संख्या पुगेको दिन नेता परिवर्तन गरेर अगाडि बढ्ने बताएका हुन्

उनले भने, ‘संसदीय दलको नेताका लागि मैले भिडेकै हो। पार्टीमा विधानअनुसार दलको नेता परिवर्तन भएको इतिहास छ। मलाई आवश्यक संख्या पुगेको महसुस भएको दिन नेता परिवर्तन गरेर अघि बढ्छु।’

यस्तै, उनले पार्टी केन्द्रीय समितको बैठकले नीति महाअधिवेशनको मिति तय गर्ने र त्यसपछि व्यापक छलफल गरेर पार्टी अगाडि बढ्ने बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१