सुनचाँदीको भाउमा सामान्य वृद्धि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ असार २०८०, शुक्रबार १२:२३

काठमाडौँ। नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको भाउ सामान्य बढेको छ। साताको अन्तिम दिन आज छापावल सुनको मूल्य तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै,चाँदीको मूल्य आज १४ सय ८० रुपैयाँ तोकिएको छ । बिहीबार पनि तोलामा ४० रुपैयाँले बढेर चाँदी १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१