ललिता निवास प्रकरणमा लेखापाल पौडेल पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ असार २०८०, बिहीबार ०५:४६

काठमाडौं। काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नामामा सारेर अपचलन गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बुधबार समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।

पौडेलसहित यस प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१