प्रहरीकहाँ भएको टेप रेकर्ड कसरी बाहिर आयो : आरजु राणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०८०, मंगलवार ०६:०४

काठमाडौं । नेपाली कांग्रेस नेतृ एवं प्रतिनिधिसभा सांसद आरजु देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू जोडिएको प्रहरीकहाँ भएको टेप रेकर्ड कसरी बाहिर आएको भन्दै प्रश्न गरेकी छिन्।

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू जोडिएको प्रहरीकहाँ भएको टेप रेकर्ड कसरी बाहिर आएको भन्दै प्रश्न गरेकी हुन्।

उनले भने, ‘प्रहरीकहाँ भएको टेप रेकर्ड कसरी बाहिर आयो? अभियुक्तको बयानमै यो अडियो गलत भन्ने सावित भइसकेको छ। गलत भन्ने थाहा पाउँदा पाउँदै प्रहरीबाट कसरी बाहिर आयो? यसमा तथ्य नै छैन भन्ने थाहा हुँदाहुँदै बाहिर कसरी ल्याइयो। यो मेरोविरुद्ध षड्यन्त्र भएको हो।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१