अधिवेशनबाट देउवालाई सभापति बनाएको हो, उहाँको कार्यकालमा सहयोग गर्नुपर्छ : शंशाक कोइराला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०८०, मंगलवार ०६:०२

काठमाडौं । नेपाली कांग्रेसका नेता शंशाक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशनले सभापति बनाएको र उनको कार्यकालमा सहयोग गर्नुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले सभापति देउवालाई महाधिवेशनले सभापति बनाएको र उनको कार्यकालमा सहयोग गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘हाम्रो अधिवेशनबाट शेरबहादुरजीलाई सभापति बनाएको हो, उहाँको कार्यकालमा सहयोग गर्नुपर्छ। विरोध मैले नै गर्न थालेँ भने के हुन्छ।

प्रतिक्रिया