प्रधानमन्त्रीको स्पष्टीकरणपछि संसद बैठक चार दिन स्थगित्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०८०, मंगलवार ०५:५७

काठमाडौं । प्रतिनिधिसभाको बैठक चार दिनका लागि स्थगित भएको छ । लगाताररुपमा अवरुद्ध हुँदै आएको बैठक तीन दलका शीर्ष नेताहरुबीच भएको छलफलपछि खआज सञ्चालनमा आएको थियो ।

सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना अभिव्यक्तिका सम्बन्धमा सदनमा प्रष्टीकरण दिएका थिए ।

प्रधानमन्त्री दानहालको प्रष्टीकरणपछि तत्कालित राष्ट्रियसभाका सदस्य लालकाजी गुरुङ्गको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शोक प्रस्ताव पारित भएसँगै बैठक शुक्रबार सम्मका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराएका छन् । बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१