त्यसदिन म प्रधानमन्त्री होइन ज्ञानुको बुवा भएर बोलेँ :प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०८०, मंगलवार ०५:५६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत सोमबार दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो दिन आफूले प्रधानमन्त्री नभइ आफ्नो ठूली छोरीको बुवा भएर बोलेको बताएका हुन्।

उनले भने, ‘मेरो छोरी ज्ञानुको उपचारका क्रममा भएका कुरा मैले त्यहाँ कुरा गरेको हुँ, नबोलेको भए पनि हुने थियो। म अलि भावुक बनेकै हुँ, तब न प्रचण्ड। त्यसदिन म प्रधानमन्त्री होइन ज्ञानु (छोरी)को बुबा भएर बोलेँ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१