सुन चाँदीको मूल्य बढ्याे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ असार २०८०, आईतवार १३:३२

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेको जनाएको छ ।आज छापावाल सुनको मूल्य ७ सयले बढेर एक लाख ११ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ७५० र चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको भाउमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ।

गत शुक्रबार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१