एमाले र राप्रपाले संसद् अवरोध गर्दा प्रतिनिधिसभाको बैठक स्थगित्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ असार २०८०, बिहीबार ०५:५४

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै एमाले र राप्रपाले प्रतिनिधिसभाको बैठक अवरोध गर्दा बैठक स्थगित् भएको छ।

बैठकको सुरूमै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति देशविरोधी भएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए।

त्यसपछि बोल्ने क्रममा राप्रपा र एमालेका सांसद्‍हरूले सदन अवरोध गर्दा सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित् गरेका हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१