राष्ट्रिय स्वतन्त्र पार्टी गोकर्णेश्वर नगर समिति गठन, भागवत सापकोटाको संयोजकत्वमा १० सदस्यीय समिति गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० असार २०८०, बुधबार ०५:२९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी गोकर्णेश्वर नगर समिति गठन भएको छ ।सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रम बाट भागवत सापकोटाको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको हो ।

समितिको सहसंयोजक पुष्पा अधिकारी र सचिव सुचित बहादुर खत्री , कोषाध्यक्षमा सौरभ बस्नेत रहेका छन् ।समितिका सदस्यहरूमा कृष्ण प्रसाद चौलागाईं ,धनिराम राई, रश्मि परिवार, समिता श्रेष्ठ , अजय ढकाल , पुर्ण बहादुर दमाई रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१