सर्वोच्चले दिएको आदेश खारेजीको माग गर्दै प्रहरी सर्वोच्चमै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० असार २०८०, बुधबार ०५:२०

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले यस अगाडि दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रहरी सर्वोच्च अदालतमा पुगेको छ।

मङगलबार प्रहरी प्रधान कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले सो पक्ररणमा यस अगाडि दिएको १७ जनालाई पक्राउ नगर्नु भन्ने अन्तरिम आदेश खारेजीको माग गर्दै रिट निवेदन दायर गरेको हो।

यस अगाडि पक्राउ नगर्न दिएको आदेशका कारण सो प्रकरणमा पक्राउ परेका कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रिहा भएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१