ऋण थपिरहने परम्परालाई अन्त्य गरौं : सांसद पौडेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ असार २०८०, मंगलवार ०५:२५

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ऋण थपिरहने परम्परालाई अन्त्य गर्न आग्रह गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले ऋण थपिरहने परम्परालाई अन्त्य गर्न आग्रह गरेका हुन्।

उनले भने,‘अर्थतन्त्र संकट ग्रस्त अवस्थामा छ। यो ऋण थपिरहने परम्परालाई अन्त्य गरौं। ऋणका कारण हाम्रो बजेट प्रभावित भएको छ। बेरुजु बढिरहेको छ। उत्पादनको क्षेत्रमा लगानी हुन सकेन। त्यसकारण यो स्थीति आएको हो। ऋण लिएको पैसा उत्पादनमुलक क्षेत्रमा लगानी गरौं।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१