कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसको भागमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ असार २०८०, मंगलवार ०५:२२

काठमाडौं । नेपाली कांग्रेको नेतृत्वमा कोशी प्रदेशमा सरकार गठन हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१