ललिता निवास जग्गा भित्रका संरचना हटाउन बालेनको ७ दिने अल्टिमेटम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ असार २०८०, सोमबार ०५:०१

काठमाडौं । ललिता निवास जग्गा भित्र बनेका संरचना हटाउन काठमाडौं महानगरका मेयर बालेन शाहले ७ दिने अल्टिमेटम दिएका छन्।

आइतबार महानगर प्रहरीलाई निर्देशन दिँदै मेयर शाहले ललिता निवासमा नगर प्रहरी पठाएका थिए।

महानगर प्रहरीले सो क्षेत्रमा पुगेर बनेका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१