ललिता निवास प्रकरण : थप ३ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ असार २०८०, सोमबार ०४:५४

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले ललिता निवास जग्गा प्रकरणमा थप ३ जनालाई पक्राउ गरेको छ। सीआइबीले आइतबार थप ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराई रहेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१