यस्ताे छ आज सुनचाँदीकाे भाउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ असार २०८०, बिहीबार १४:४२

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको भाउ १ लाख ८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

चाँदी आज १ हजार ३ सय ७० रुपैयाँ कारोबार भइरहेको छ यस्तै, चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँले घटेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१