दुई मन्त्रालयको नाम फेरियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ असार २०८०, बिहीबार ०५:४०

काठमाडौं । लुम्बिनी प्रदेशका दुई मन्त्रालयको नाम फेरिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्राल र आर्थिक मामिला मन्त्रालयको नाम फेरेको हो।

नाम फेरिएपछि आन्तरिक मामिला मन्त्रालयको नाम गृह मन्त्रालय र आर्थिक मन्त्रालयको नाम गृह मन्त्रालय बनाउने निर्णय गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१