ललिता निवास प्रकरण : पक्राउ परेका तीन जना छुटे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ असार २०८०, बुधबार ०५:३८

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका तीन जना छुटेका छन्। छुट्नेहरूमा पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपाली रहेका छन्।

उनीहरूलाई कागज गरेर छाडिएको बताइएको छ। सर्वोच्च अदालतले तीनै जनालाई पक्राउ नगरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न अन्तरिम आदेश दिएको थियो। उक्त आदेशको प्रमाण पेस भएपछि उनीहरूलाई प्रहरीले कागज गराएर छोडेको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१