मेयर बालेनलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ असार २०८०, बुधबार ०५:३३

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह उर्फ बालेनलाई लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ। मङ्गलबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले बालेनसँग लिखित जवाफ मागे गरेको हो।

बालेनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चमा मुद्दा परेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१