सुनचाँदीको मूल्य बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०८०, आईतवार १२:४२

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज सुनको भाउ चार सय रुपैयाँले बढेको छ ।आज छापावाल सुन प्रतितोला एक लाख १० हजार दुईसय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला एक लाख नौ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज प्रतितोला १३ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१