सिजना सुवालले ‘स्पेस एण्ड डिजाइन एक्सो-२०२३’  पहिलो उपाधि हात परे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०८०, आईतवार ०४:५५

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनको आयोजनमा पहिलो पटक ‘स्पेस एण्ड डिजाइन एक्सो’मा सहभागी मध्ये सजिना सुवाल ले पहिलो उपाधि हात परे।  त्यस्तै आईआईएफटीमा अध्यनरत छात्र छात्रा हरुको प्रतियोगितात्मक एक्स्पो कार्यक्रममा इन्टरियर हरुको छाता संगठन  आइडिया नेपाल का पधाधिकारीहरुको निर्णयमा पबिन कार्की र स्वस्तिका राजभण्डारी  क्रमस दितिय र तृतीय हुन सफल भए भने पब्लिक चोइऎस अवार्ड भने दीक्षित खड्का ले हात पर्न सफल भए।

माननीय संसद प्रदिप पौडेल र पुर्व मन्त्रि भीमसेन दास प्रधान ले विजयता हरुलाई नगद तथा ट्रफी वितरण गर्नु भएको थियो।  नेपोभीट टैल्स ( tiles )  को तर्फा बाट नगद पुरस्कार प्रदान गरिएको थियो।

‘यो आईआईएफटीले पहिलो पटक आयोजना गरेको ‘स्पेस एण्ड डिजाइन’ एक्स्पोले नयाँ पुस्तामा भएको प्रतिभालाई उजागर गर्ने अपेक्षा लिएकी छु, निर्देशक थापाले भनिन् ।

सिटी सेन्टरमा सुक्रबार देखि  शनिबारसम्म सञ्चालन भएको ‘स्पेस एण्ड डिजाइन एक्स्पोमा आईआईएफटीका अध्ययन गर्ने ५१ जना विद्यार्थीहरुले
आ-आफ्ना डिजाइनमा क्याफेका मोडेलहरु तयार परेर प्रदर्शनीमा राखेको थिए  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१