कांग्रेसको केन्द्रीय प्रचार विभागमा ३९ सदस्य मनोनीत (सूचीसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ असार २०८०, शुक्रबार ०५:०३

काठमाडौं । कांग्रेसको केन्द्रीय प्रचार विभागमा ३९ सदस्य मनोनीत गरिएको छ।

कांग्रेसले मीन विश्वकर्माको नेतृत्वमा रहेको सूचना, सञ्चार तथा प्रचार विभागमा ३९ जना सदस्य मनोनीत गरिएको विज्ञप्तिमार्फत जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१