सुन चाँदीकाे मुल्य घट्याे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ जेष्ठ २०८०, बिहीबार १२:२०

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर एक लाख ११ हजार र तेजावी सुनको मूल्य एक लाख १० हजार ४५० मा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर आज १४ सय ५ रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१