सडकमा माटो झार्ने गाडीलाई १५ हजार जरिवाना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ जेष्ठ २०८०, बुधबार ०५:५८

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडकमा माटो झार्ने गाडीलाई १५ हजार रुपैयाँ जरिवाना तिराएको छ । मंगलबार सडकमा माटो झार्ने रोशन कन्स्ट्रक्सनको गाडीलाई १५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

उक्त गाडीले थापाथलीदेखि त्रिपुरेश्वरसम्म माटो झारेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१