गोकर्णेश्वर नगरपालिकामा प्रथम उपमेयर कप ‘7A SIDE’ महिला खुल्ला फुटबल प्रतियोगिता हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० जेष्ठ २०८०, मंगलवार ०८:०८

काठमाडौं । गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा हुन लागेको प्रथम उपमेयर कप ‘7A SIDE ‘ महिला खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा  युवा तथा खेलकुद विकास समितिको अध्यक्ष संजय लामाले यहि असार ६ गते देखि खेल सुरु हुने जानकारी दिए।

पत्रकार सम्मेलनमा खेलका नियम सहित वडा क्लब गाउपलिका नगरपालिका र जिल्लासंग समन्वय गरि आबद्ध हुन सक्ने अध्यक्ष लामाले जानकारी दिनुभयो। सहभागी संघसस्था र खेलाडीले असार ४ गते सम्म टिम दर्ता गरि  फर्म भरि  सक्नु पर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । प्रथम पुरस्कार एक लाख छत्तिस हजार रहेको छ भने दोश्रो पुरस्कार अरसठी हजार रहेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

नियम यस प्रकारको छ :

No description available.No description available.

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१